Published 2 years ago in Nepali Music

thikai chu

  • 74
  • 1
  • 0
  • 3
  • 1
  • 0

well, it's alright

Lyrics

नब्युँझाईदेउ मलाई, छोड़ीदेउ एकक्षण निदाउनलाई
नबोलाईदेउ मलाई, सुन्न देउ एकक्षण यो मौनतालाई
न आँट छ धेरै बाहिर संसार झेल्नलाई
न खाँचो छ मेरो हाल-खबरको कसैलाई
खुलेर बाँच्नु त्यस्तै हो भने, खुलेर बाँच तिमी आफै
वास्तविकता त्यस्तै हो भने
ठिकै छु, ठिकै छु, ठिकै छु म यस्तै

ढुक-ढुकी मात्र बाँकी भो बुझांउदा यो मनलाई
आफै रित्तिनु मात्र बाँकी भो मेटौंदा गल्तीहरुलाई
हराउन चाहन्छु कुहिरो पछि को पहाड़झैँ
त्यही म गीतहरुमा कोरी रहनेछु आफैलाई
जितेर बाँच्नु त्यस्तै हो भने, जितेर बाँच तिमी आफै
वास्तविकता त्यस्तै हो भने
ठिकै छु, ठिकै छु, ठिकै छु म हारेरनै

अघि बढ़नु त्यस्तै हो भने, अघि बढ़ तिमी आफै
संसार सबै नारोकीएनी
ठिकै छु, ठिकै छु, ठिकै छु म अल्झेरनै

daami bhai mitho chaa

::
/ ::

Queue

Clear