Objavljeno 4 godine prije u ostalo

FERI

  • 254
  • 4
  • 0
  • 5
  • 1
  • 0

Feri is the first single of Kola-Hal.

Tekst

सक्छौ के भुल्न मलाई तिमी फेरि ?
सोधी हेर्नु तिम्रो मनलाई घरी-घरी
न खोज्नु हाम्रो माया अरूमा फेरि,तिमी
नहोला अरूको माया हाम्रो जस्तै प्यारो,फेरि
सक्छौ के भुल्न मलाई तिमी फेरि ?

गुमायौं तिमीले मलाई जिन्दगीमा फेरि
भड्कियो बाटो मेरो जिन्दगीको घरी-घरी
बनिएको बाटो पनि रोक्यौं तिमीले,फेरि
अब भन्न सक्दिन तिमीलाई, फर्क फेरि

बढ् अघि बढ् तिमी
हाम्रो सम्बन्धलाई पछि छाडी
हात समाएको छौ तिमीले कसैको
लनेछ अर्कै संसार तीमीलाई फेरि
भन्नु मलाई केही छैन,तर अब
खुशी छौ नि तिमी फेरि ?
खुशी छौ नि तिमी फेरि ?
खुशी छौ नि तिमी फेरि ?

सक्छौ के भुल्न मलाई तिमी फेरि ?

i love this song immensely

::
/ ::

Red

Čisto