יצא לאור לִפנֵי 5 שנים ב אַחֵר

ko hu ma?

  • 533
  • 9
  • 0
  • 16
  • 2
  • 0

speck of dust within the galaxy

מילים

हावा त होइन तर कतै उड़ेछ सपना
पानी त होइन तर कतै बगेछ भावना
हट्टिएन त्यो कालो बादल फुके सास अडकिंजेल
छुन सकिन त्यो तारा उठाए हात थाकिन्जेल
बुझ्न यहाँ सकिन आफैलाई, को हूँ म?
पाँउन यहाँ सकिन आफैलाई, कहाँ छु म?
नियाली हेरे पनि खै, कहीं त कमी छ
हट्टाए विश्वास म आफै देखि तर सपना बिस्तारै बिउझिदैछ, बिउझिदैछ

हारी सके धेरै अब छैन केही हार्नलाई
गरे धेरै प्रयाश जिताउन यो थाकेको मनलाई

इन्द्रेनी पो हो कि ख़ुशी? खेदेछु भेटनलाई
पानी त होइन तर कतै बगेछु एकलै
लैजाउ मेरो सबै मुस्कान
लैजाउ मेरो दुख्ने मन
हराए छु यो भिड़मा कही त छु म
बुझ्नेछु यहाँ आफैलाई की को हूँ म?

01:59

This is by far the best song...so deep and meaningful..

01:02

Katha bhitra ko katha.....soothing.

2 הערות

  • Natty Niroula 01:59

    This is by far the best song...so deep and meaningful..

     
    1655412650
    640
  • Pravyn Thapa 01:02

    Katha bhitra ko katha.....soothing.

     
    1633623564
    • patchwork

      thank you so much😊 it really means alot🔅

      לִפנֵי 5 שנים
    640
::
/ ::

תוֹר

ברור