Published 3 years ago in Nepali Music

abaddha

  • 54
  • 1
  • 0
  • 2
  • 0
  • 0

without any bond

Lyrics

जहाँ शून्यमा नी महत्व होस
जहाँ सोच भित्रनै सिमित म होस्
लैजाउ मलाई

जहाँ अर्थहीन रंगीएको शहर नहोस्
जहाँ कुनै दुखको खबर नहोस्
लैजाउ त्यहाँ

धेरै बाँधिए ती समझानाहरूमा, फुकालन मलाई
छाडी राख्नेछु सबै छत्ताछुल्ल
लैजाउ न मलाई

जहाँ आज़ाद भई म कुदनेछु
जहाँ पंख बिनानै उड़ने छु
लैजाउ, लैजाउ, लैजाउ मलाई

::
/ ::

Queue

Clear